बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

बल्खुमा ढुंगा हानाहान, स्थिति तनावग्रस्त

बल्खुमा ढुंगा हानाहान, स्थिति तनावग्रस्त

  • मिडिया डबली
  • बिहिवार, मंसिर ७ २०८०

  • 2.3K
    SHARES

  • बल्खुमा ढुंगा हानाहान, स्थिति तनावग्रस्त

    काठमाडौं । दुर्गा प्रसाईको समूहले गर्न लागेको प्रदर्शनका क्रममा झडप भएको छ ।

    बिहीबार मध्याह्न १२ बजेदेखि बल्खुमा प्रसाई समर्थित प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको हो ।


    प्रहरीको सुरक्षा घेराबाट प्रदर्शनकारी अघि बढ्न खोजेपछि स्थिति तनावग्रस्त भएको हो ।

    कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।

    झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ७ २०८०१२:४३:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend