आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प

  • मिडिया डबली
  • सोमवार, कार्तिक २० २०८०

  • 4.9K
    SHARES

  • जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प

    काठमाडौं - सोमबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

    भूकम्पले काठमाडौदेखि भारतको नयाँ दिल्लीसम्म हल्लाएको थियो । गत शुक्रबार मध्यराति सो ठाउँमा आएको भूकम्पले १५७ जनाको मृत्यु र साढे तीन सय घाइते भएका छन् ।

    आज पनि सोही ठाउँलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि सर्वसाधारण त्रसित बनेका छन् । सोमबार दिउँसो ४ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १ २०७७०६:५८:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend