बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौं महानगरपालिकाले दियो शुक्रबार शोक बिदा

काठमाडौं महानगरपालिकाले दियो शुक्रबार शोक बिदा

  • मिडिया डबली
  • बिहिवार, भाद्र २१ २०८०

  • 6.2K
    SHARES

  • काठमाडौं महानगरपालिकाले दियो शुक्रबार शोक बिदा

    काठमाडौं - काठमाडौं महानगरपालिकाले भदौ २२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ ।

    महानगरको नगर कार्यपालिकाको कार्यालयका विभाग प्रमुख दीपक अधिकारीका अनुसार वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनका कारण महानगरपालिका अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरिएको हो ।

    रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनी दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस काठमाडौं ७ का क्षेत्रीय सभापतिसमेत थिए ।

    shok_bidaa.png

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २१ २०८००१:२२:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend