सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चीनमा बाढीका कारण ११ जनाको मृत्यु, १३ जना बेपत्ता

चीनमा बाढीका कारण ११ जनाको मृत्यु, १३ जना बेपत्ता

  • मिडिया डबली
  • बुधवार, श्रावण १७ २०८०

  • 2.4K
    SHARES

  • चीनमा बाढीका कारण ११ जनाको मृत्यु, १३ जना बेपत्ता

    चीनमा आएको बाढीमा परेर ११ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।

    बेइजिङलगायत विभिन्न शहर बाढीबाट प्रभावित भएका छन् । चीनका अधिकांश नदीको बहाव बस्तीसम्म प्रवेश गर्दा सयौंको बिचल्ली भएको छ ।

    सडक र विमानस्थलमा पानी जमेकाले यातायात र हवाई सेवासमेत अवरुद्ध बनेको छ । सयौं कारहरु बाढीले बगाएको छ ।

    बेइजिङको पश्चिमी क्षेत्र मेन्टौगु जिल्लाको रेलवे स्टेशनमा पानीको सतह उच्च भएपछि रेलमा फसेकाहरुको उद्धार गरिएको छ । चीनको टियानजिन र हबेई प्रान्तमा वर्ष जारी रहेकाले बाढी आउन सक्ने चेतावनी जारी गरिएको छ । -एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend