सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पाकिस्तानको कोइला खानीमा झडप हुँदा १६ जनाको मृत्यु

पाकिस्तानको कोइला खानीमा झडप हुँदा १६ जनाको मृत्यु

  • मिडिया डबली
  • बुधवार, जेठ ३ २०८०

  • 1.3K
    SHARES

  • पाकिस्तानको कोइला खानीमा झडप हुँदा १६ जनाको मृत्यु

    एजेन्सी - पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ ।

    कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरीले जनाएको हाे । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार खानीको सीमांकनका बारेमा आदिवासी जनजाती समूहबीच झडप भएकाे बताइएको छ ।

    बुलन्दरी पहाडको सीमांकनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद भइरहेको थियो ।

    दुवै पक्षले आफ्नो अडान नछाडेपछि घटना भएको स्थानीय प्रहरीले जनाएको छ । झडपबारे जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी घटनास्थल पुगेर स्थितिलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १४ २०७७१२:४४:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend