सोमवार, जेठ १५ २०८०May 29 2023

Logo
images

चुनावी गीत ‘आए आए इन्द्र बानियाँ...’ चर्चा बटुल्दै (भिडियो)

चुनावी गीत ‘आए आए इन्द्र बानियाँ...’ चर्चा बटुल्दै (भिडियो)

  • मिडिया डबली
  • सोमवार, कार्तिक २१ २०७९


  • चुनावी गीत ‘आए आए इन्द्र बानियाँ...’ चर्चा बटुल्दै (भिडियो)

    काठमाडौं - मकवानपुर २ (ख) का नेपाली कांग्रेसका उम्मेदवार इन्द्र बानियाँको चुनावी गीत युट्युबमा सार्वजनिक भएको छ ।

    सोमबार इन्द्र बानियाँको युट्युब च्यानलबाट चुनावी गीत सार्वजनिक भएको हो । गीतको रचना केशव समर्पणले गरेका छन् । गीतलाई विमलराज क्षेत्री र सरु थापाले गाएका छन् । कोरसमा स्मृति शाही, पुष्पा बोहोरा, बिपिन घिमिरे र पवन बिके छन् । संगीत संयोजन योगेश काजीको छ ।

    images
    images

    गीतको भिडियोको सम्पादन लोकराज अधिकारीले गरेका हुन् । गीतमा नेता बानियाँले गरेका सामाजिक र विकासका कामबारे चर्चा गरिएको छ ।

    कोरोना, भूकम्पलगायत दीनदुःखी र विपन्न वर्गका मानिसको जीवनस्तर उठाउन बानियाँले गरेका काम र त्यसको तस्बिर गीतमा सशक्त ढंगले वर्णन गरिएको छ ।

    कांग्रेस बागमतीको सभापतिसमेत रहेका बानियाँ प्रदेश सभा (ख) मा बलिया उम्मेदवार हुन् । सत्तागठबन्धनका साझा उम्मेदवार रहेका बानियाँको व्यक्तिगत भोट पनि धेरै छ । त्यही भएर उनी आफ्नो जित हुने निश्चित रहेको बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १४ २०७८०२:५३:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend