सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस बागमती प्रदेशका नेता बानियाँले तीन सय विपन्न परिवारलाई हस्तान्तरण गरे राहत

कांग्रेस बागमती प्रदेशका नेता बानियाँले तीन सय विपन्न परिवारलाई हस्तान्तरण गरे राहत

  • मिडिया डबली
  • आइतवार, आषाढ २० २०७८

  • 6.9K
    SHARES

  • कांग्रेस बागमती प्रदेशका नेता बानियाँले तीन सय विपन्न परिवारलाई हस्तान्तरण गरे राहत

    काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले गरिब तथा विपन्न परिवारलाई राहत हस्तान्तरण गरेका छन् ।

    हेटौंडा उपमहानगरपालिका–१५ को चिप्लेछीका एक सय ५० र कमाने पर्लेको एक सय ५० गरी तीन सय गरिव बिपन्न परिवारलाई आइतबार राहत उपलब्ध गराएका हुन् ।

    तीन सय परिवारलाई २५ केजी चामल र एक पोका नुनका दरले राहत हस्तान्तरण गरिएको हो। कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णु लामिछाने, नगर सभापति आनन्दराम पराजुली, वडाध्यक्ष महारत्न लामा, स्थानिय नेता गणेश भ्लोन, मिना लामा, हर्क लामा रोहित श्रेष्ठलगायत नेताहरुको उपस्थिति थियो ।

    नेता बानियाँले यसअघि पनि कोभिड प्रभावितका लागि राहत तथा स्वास्थ्य सामग्री वितरण गरिसकेका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २६ २०७८०६:२७:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend