दार्चुला - दार्चुलामा जीप दुर्घटना भएको छ ।
शनिबार बिहान ९ बजेतिर मार्मा गाउँपालिका वडा नम्वर २ सिमार नजिक सु प प्र ०१ ००१ ज १२०८ नम्बरको जीप सडकमा पल्टिएको मार्माका स्थानीय दिनेशबहादुर सिंहले जानकारी दिएका हुन्।
जीपमा १० जना सवार रहेका थिए । तीमध्ये ६ जना घाइते भएको सिंहले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।