सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

महामारी नियन्त्रणको बहानामा भियतनाममाथि पनि अघोषित चिनियाँ नाकावन्दी

महामारी नियन्त्रणको बहानामा भियतनाममाथि पनि अघोषित चिनियाँ नाकावन्दी

  • मिडिया डबली
  • मंगलवार, पौष २० २०७८

  • 11.8K
    SHARES

  • महामारी नियन्त्रणको बहानामा भियतनाममाथि पनि अघोषित चिनियाँ नाकावन्दी

    भियतनाम- भियतनामले कडा सीमा नियन्त्रणका कारण चिनियाँ सिमामा हजारौं ट्रक अड्किएको र व्यापार अवरुद्ध भएपछि चीनको शून्य-कोविड नीतिहरूको कडा आलोचना गरेको छ।

    गुआङ्सीले 'शून्य कोविड' नीति अन्तर्गत लागू गरिरहेको महामारी रोकथाम उपायहरू एकदमै अनुतरदायी एबम व्यापार अवरोधक रहेको भियतनामको भनाई छ।

    चीनले बोर्डर गेट अपरेशनहरू रोक्दा फलफूललगायतका कुहिने सामानहरू समेत सिमानाका अड्किएपछी व्यापारीहरूले अपुरनीय क्षति व्योहोरनु परेको छ।

    भियतनामको व्यापार मन्त्रालयका अधिकारीहरू दक्षिणपश्चिमी भेगका चिनियाँ अधिकारीहरूसँग भिडियो कल गरी सिमानाकामा गरिएको अबरोधहरू हटाउन माग गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend