सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

भिम रावलले अपनाए गज्जबको तरिका, कतै सन्नाटा कतै खुसीले गद्गगद !

भिम रावलले अपनाए गज्जबको तरिका, कतै सन्नाटा कतै खुसीले गद्गगद !

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १० २०७८

  • 15.2K
    SHARES

  • भिम रावलले अपनाए गज्जबको तरिका, कतै सन्नाटा कतै खुसीले गद्गगद !

    चितवन– अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिहरूसँग भोट माग्न सुरुवात गरेका छन्

    उनले एसएमएसमार्फत् भोट माग्न सुरु गरेका हुन्। रावलले भोटमागेको मेसेज प्रतिनिधिहरूको मोबाइल मोबाइलमा पुगेको छ। कतिपय प्रतिनिधिहरुले भने उनले भोट मागेको भन्दै सामाजिक सञ्जालमामै मेसेज राखेर अध्यक्षमा केपी ओलीबाहेक अरुलाई भोट नदिने लेखिरहेका छन्।

    रावलकै क्षेत्र सुदूरपश्चिमका नेता डेजी पाण्डेले लेखेका छन्,'भीमजीलाई पनि आफ्नै लागि मसँग समर्थन र मत माग्नु पर्ने दिन आइलाग्यो। अहिलेलाई नेकपा एमालेको अध्यक्षमा केपी ओली विरुद्धमा अर्को कसैलाई दिन सकिने मत मसँग छैन।'

    अन्य प्रतिनिधिहरुले पनि आफूहरुको मोबाइलमा भीम रावलको मेसेज आएको जानकारी दिएका छन्। रावलले केही दिनअगाडी नै दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका थिए।

    bhimrawal.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १२ २०७८०१:१८:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend