सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चीनको बढ्दो क्षेत्रीय हस्तक्षेपप्रति आर्टिक परिषद्को गम्भीर ध्यानाकर्षण

चीनको बढ्दो क्षेत्रीय हस्तक्षेपप्रति आर्टिक परिषद्को गम्भीर ध्यानाकर्षण

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक १२ २०७८

  • 4.0K
    SHARES

  • चीनको बढ्दो क्षेत्रीय हस्तक्षेपप्रति आर्टिक परिषद्को गम्भीर ध्यानाकर्षण

    बेइजिङ - आर्टिक परिषद्ले चीनको बढ्दो महत्वाकांक्षा र क्षेत्रीय हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जलवायु परिवर्तनका कारण व्यापक खान स्रोतमा पहुँच र नयाँ यात्रा रुटसम्मको पहुँच प्राप्त भएका कारण चिनियाँ महत्वाकांक्षा बढेको आर्टिक परिषद्ले जनाएको छ। 

    चीनले आर्टिक नीति घोषणा गर्दै थुप्रै वाणिज्यिक र सैन्य गतिविधिहरुको योजना बनाएकोसमेत जनाइएको छ। चीनले सिनो रसियन आर्थिक सहकार्यलाई बलियो बनाउने विषयमा पनि चीनले जोड दिएको हङकङ पोस्टले जनाएको छ। 

    आठवटा आर्टिक देशहरुको समूहमा चीनको सम्बन्धमा चिनियाँ बढ्दो महत्काक्षाले संकट सिर्जना गरेको छ। चीनले क्षेत्रमा ठूलो भूमिका खेल्ने र हस्तक्षेपकारी भूमिकामा जोड दिन थालेपछि क्षेत्रीय शान्ति र स्थायित्वमा खलल पुगेको छ। 

    केही मुलुकहरुले खुलेरै चीनको विरोध गरिरहेका छन् भने रुसले समेत चीनको बढ्दो प्रभाव र हस्तक्षेपलाई रोक्नका लागि पहल गरिरहेको छ। 

    चीन आर्टिक राज्य नभए पनि क्षेत्रलाई रणनीतिक प्राथमिकतामा राखेर नजिक आर्टिक राज्य नीति सार्वजनिक गरेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend