सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बेलायती नेताले भने - बेलायतका लागि चीन सबैभन्दा ठूलो खतरा 

बेलायती नेताले भने - बेलायतका लागि चीन सबैभन्दा ठूलो खतरा 

  • मिडिया डबली
  • मंगलवार, आश्विन १२ २०७८

  • 4.1K
    SHARES

  • बेलायती नेताले भने - बेलायतका लागि चीन सबैभन्दा ठूलो खतरा 

    लण्डन - बेलायती राजनीतिज्ञ डन्कन स्मिथले चीन आगामी दिनहरुमा बेलायत र पश्चिमका लागि ठूलो खतरा बन्ने बताएका छन्।

    उनको भनाइ उद्धृत गर्दै एक्सप्रेस ट्रिब्यूनले बेलायतका लागि चीन सैन्य र व्यापरीक दुबै दृष्टिकोणबाट खतरा भएको बताएका हुन्। 

    उनले आगामी २० वर्षमा चीनको सैन्य श्रेष्ठताको लक्ष्यलाई उजागर गर्दै र दक्षिण चीन सागर क्षेत्रमा यसको आक्रमणको निन्दा गरेका छन्। डन्कन स्मिथले भने, चीनले हामीलाई ठूलो र ठूलो खतरा सिर्जना गरेको छ।

    उनीहरुले कोभिडभन्दा पहिले नै लक्षित मिति तय गरेका छन्। सन् २०३९ सम्म मलाई लाग्छ चीन विश्वकै सबैभन्दा ठूलो सैन्य शक्ति राष्ट्र बन्ने छ, उनले भने। 

    पछिल्लो समय चीनले आफ्नो पहुँच विस्तार गर्दै गएको छ। इण्डो प्यासिफिक क्षेत्रमा पनि आफ्नो प्रभाव जमाउँदै गएको चीनलाई रोक्न पश्चिमा राष्ट्रहरुले विभिन्न समूह र रणनीतिहरु बनाइरहेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend