बेइजिंग - बेइजिंगले हङकङ र सिन्जियांगका मुद्दाका विषयमा दिएको अभिव्यक्तिप्रति चीनले आपत्ति जनाएको छ । यसअघि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र उनका न्यूजील्याण्डका समकक्षी जसिन्डा अर्डेनले संयुक्त वक्तव्य जारी गर्दै हङकङमाथिको चिनियाँ हस्तक्षेप र सिन्जियांगको दुव्र्यवहारप्रति आपत्ति जनाएको छ ।
एक प्रेस वार्तामा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले दुई देशका नेताहरूले आन्तरिक मामिलामा गैरजिम्मेवारपूर्ण टिप्पणी दिएको बताइएको छ र चीनविरूद्ध आधारहीन आरोप लगाएको बताएका छन् ।
ूअस्ट्रेलिया र न्युजील्याण्डका नेताहरूले हङकङमा चीनले विवादित कानुन ल्याएर जनताका अधिकार र स्वतन्त्रतामाथि हस्तक्षेप गरिएको बताइएको छ । यससँगै सिन्जियांगमा चीनले अल्पसंख्यक उइगरहरुमाथि दमन गरिरहेको र यातना दिने काम गरेको तथा दक्षिण चीन सागरमा विवाद सिर्जना गरेको आरोप लगाइएको छ । तर, चीनले भने आन्तरिक मामिलामा गैरजिम्मेवारपूर्ण टिप्पणी दिएको आरोप लगाइएको हो ।
उनले थप सम्बन्धित देशहरूले तेस्रो देशको सार्वभौमिकता र सुरक्षाका सवालमा गलत काम गर्न भन्नु उचित नभएको बताइएको छ ।
यही महिना अस्ट्रेलियाका प्रधानमन्त्री र न्युजिल्याण्डका समकक्षी अर्डेनले लामो समयपछि आमने सामने भेट गर्दै चीनमा विभाजनको संकेत देखाएका हुन् । अस्ट्रेलियाका प्रधानमन्त्रीले बेइजिंगप्रतिको आफ्नो नीतिलाई लिएर क्यानबेरा र वेलिंग्टनलाई विभाजन गर्न चाहनेहरू सफल नहुने बताएका हुन् । पछिल्लो समय चीनविरुद्ध विश्व एक ठाउँमा उभिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।