सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न गोरखाका स्थानीयलाई चिनियाँ सेनाको चेतावनी 

सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न गोरखाका स्थानीयलाई चिनियाँ सेनाको चेतावनी 

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ११ २०७८

  • 9.6K
    SHARES

  • सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न गोरखाका स्थानीयलाई चिनियाँ सेनाको चेतावनी 
    फाइल तस्वीर

    काठमाडौँ- गोरखाको सीमा क्षेत्रमा रहेका चिनियाँ सेनाले स्थानीयलाई सीमा आसपास कुनै पनि गतिविधिहरु नगर्न चेतावनी दिएको छ । तिब्बतको जोङ्बो काउन्टीका चिनियाँ सेनाका अधिकारीले सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न चेतावनी दिएका हुन् । 

    जुन ८ मा चिनियाँ सेना अधिकारी र चीनसँगको सिमाना जोडिएको चुमनुब्री गाउँपालिकाको वडा नम्बर ७ का जनप्रतिनिधहरुसँगको छलफलमा सीमा क्षेत्रमा कुनै गतिविधि नगर्न चेतावनी दिएका हुन् । 

    चिनियाँ अधिकारीको भनाइ उदृत गर्दै एक स्थानीयले भने, "चिनियाँ सेनाका अधिकारीहरुले छलफलका लागि बोलाए । छलफलका क्रममा दुई देशलाई छुट्याउने अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि गतिविधि नगर्न चेतावनी दिएका छन् ।"

    चिनियाँ सेनाको चेतावनीपछि स्थानीय आक्रोशित बनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend