बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कागजात कीर्ते काण्डमा फसे ओली

कागजात कीर्ते काण्डमा फसे ओली

  • मिडिया डबली
  • आइतवार, माघ ४ २०७७

  • 10.8K
    SHARES

  • कागजात कीर्ते काण्डमा फसे ओली

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली कागजात कीर्ते काण्डमा फसेका छन् ।

    यसअघि विभिन्न सेटिङ गरेर सबैलाई चकित तुल्याउँदै आएका ओली यसपटक भने उम्कन नसक्ने अवस्थामा पुगेका छन् । तैपनि उनले प्रयास भने जारी राखेका छन् ।

    संसद् विघटन गर्ने निर्णयमा संविधानको कुनै धारा नै उल्लेख नगरेकामा आलोचना र विरोध भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा र उपधार उल्लेख गरेर सर्वोच्च अदालतमा भेटिएपछि प्रधानमन्त्री ओली शंकास्पद घेरामा परेका हुन् ।

    प्रधानमन्त्री कार्यालयले पुस २३ गते नै सर्वोच्च अदालतबाट कागजात लगेर पुस २८ गतेसम्म पनि नफर्काएको, पहिले पेस गरेको कागजात र पछि पेस गरेको कागजातमा धेरै फरक पाइएपछि ओली फसेका हुन् ।

    कागजात तयार पार्ने काममा वकिलहरू निकै चलाख हुन्छन् । वकिलहरुकै जस्तो चतुर्याइँ प्रधानमन्त्री ओलीले पनि गर्न खोजेका थिए ।

    तर यसपटक भने उनी कानुन व्यवसायीको जालोमा परेका छन् । यदि सर्वोच्च अदालतमा यो विषय जबर्जस्त रूपमा उठेमा प्रधानमन्त्री ओलीलाई कीर्ते काण्ड निकै महँगो पर्ने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend