सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अब मिल्न सकिएन भन्नु पर्छ : गोकुल बाँस्कोटा

अब मिल्न सकिएन भन्नु पर्छ : गोकुल बाँस्कोटा

  • मिडिया डबली
  • आइतवार, मंसिर २८ २०७७

  • 4.0K
    SHARES

  • अब मिल्न सकिएन भन्नु पर्छ : गोकुल बाँस्कोटा

    काठमाडौं – नेकपाका नेता तथा पूर्वमन्त्री गोकल बाँस्कोटाले पार्टी भित्रको विवाद मिल्न नसक्ने अवस्थामा पुगेको बताएका छन्। काभ्रेमा एक श्रद्धान्जली सभालाई सम्बोधन गर्दै नेता बाँस्कोटाले पार्टी भित्रकै नेताले अर्का पार्टका खेताला खोजेर विरोधमा लगाउने काम भएको बताएका हुन्।

    उनले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत बताए । ‘कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको प्रमाणसहित फेलापरेका छन्’ उनले भने।

    बाहिर एकताको हल्ला चलाएर भित्र विभाजनको तयारी गर्नुको तुक नरहेको भन्दै प्रचण्ड र माधवकुमार नेपालविरुद्ध सांकेतिक रुपमा विरोध जनाए। ‘यसो भएपछि बाहिर एकताको हल्ला चलाएरभित्र विभिजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन,’ उनले भने । नेकपाको विवाद उत्कर्षमा पुगेर पार्टी विभाजनको मुखमा पुगेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २२ २०७७०६:४१:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend