सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पूर्वमन्त्री गोकुल बाँस्कोटा दम्पतिलाई कोरोना पुष्टि

पूर्वमन्त्री गोकुल बाँस्कोटा दम्पतिलाई कोरोना पुष्टि

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ६ २०७७

  • 6.5K
    SHARES

  • पूर्वमन्त्री गोकुल बाँस्कोटा दम्पतिलाई कोरोना पुष्टि

    काठमाडौं- पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिले उनमा कुनै लक्षण भने देखिएकाे छैन्, र स्वास्थ्य अवस्था सामान्य रहेकाे छ ।

    बाँस्कोटाले सामाजिक सञ्जालमार्फत आफु र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

    आफूलाई लक्षणबिना पोजेटिभ देखिएको तर श्रीमतीलाई लक्षणसहित संक्रमण पुष्टि भएपनि दुवै छोराहरुलाई नेगेटिभ देखिएको उनले बताएका छन्।

    बितेको १० दिन यता आफूले कसैलाई नभेटेको पनि पूर्वमन्त्री बाँस्कोटाले जानकारी दिएका छन्। 

    gokul.PNG

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २९ २०७७०३:०६:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend