सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

‘देशमा संघीयता आवश्यक नै छैन मानिदिनु परेको मात्र हो’

‘देशमा संघीयता आवश्यक नै छैन मानिदिनु परेको मात्र हो’

  • मिडिया डबली
  • शनिवार, कार्तिक २२ २०७७

  • 4.7K
    SHARES

  • ‘देशमा संघीयता आवश्यक नै छैन मानिदिनु परेको मात्र हो’

     काठमाडौं । सत्तारुढ दलका सांसद तथा भ्रष्टाचारको आरोप खेपिरहेका पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले देशमा संघीयता आवश्यक नै नरहेको बताएका छन्। बाँस्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेर देशमा संघीयता आवश्यक नभएको तर, द्वन्द्व व्यवस्थापन गर्न मान्दिनु परेको उल्लेख गरेका हुन्।

    ‘सङ्घीय गणतन्त्र राजनीतिक ब्यवस्था अनि नेपाल देशको नाम। यस्मा चै के प्रतिगमन भएछ हँरुप्रदेशहरु खारेज भएको त छैन।द्वन्द ब्यवस्थापनको लागि मान्दिनु परेको न हो देशलाई खाँचो त थिएन सङ्घीयता।लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन।कमरेडका दुःख पनि कहिल्यै नसकिने के!’ उनले लेखेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २९ २०७७०३:०६:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend