काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा.नारायण खड्काले सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ परराष्ट्र नीति माथि गम्भीर प्रश्न उठाएका छन्। उनले नीति असाध्यै सतही भएको भन्दै परराष्ट्र मन्त्रालय कस्ले चलाउँछ भनेर सोधेका छन्।
उनले सरकारले ल्याएको नीति लामो भएको भन्द्यै गुनासो पनि गरे। एक रेडियोसँगको अन्तरवार्ताको क्रममा खड्काले भनेका छन् ‘छिमेकी देशहरु आक्रमक विदेश नीति बनाइरहेने र नेपाल सतहमै हराइरहने काम भएको छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।