सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नवनियुक्त मन्त्री डा. नारायण खड्काको शपथ आजै, राष्ट्रपति कार्यालयले समय तोक्यो

नवनियुक्त मन्त्री डा. नारायण खड्काको शपथ आजै, राष्ट्रपति कार्यालयले समय तोक्यो

  • मिडिया डबली
  • बुधवार, आश्विन ६ २०७८

  • 6.5K
    SHARES

  • नवनियुक्त मन्त्री डा. नारायण खड्काको शपथ आजै, राष्ट्रपति कार्यालयले समय तोक्यो

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले आज बुधबार दिउँसो परराष्ट्रमन्त्री पदको शपथ लिने भएका छन् ।

    बुधबार दिउँसो १ बजे नवनियुक्त मन्त्री खड्काले शपथ लिने भएका छन् ।

    आज दिउँसो १ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ गराउने गरी तयारी गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

    राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक जना मन्त्री मात्रै नियुक्त गरेपनि शपथ हुन लागेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend