बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

मनोज गजुरलले पनि दोस्रो विवाह गर्दै

मनोज गजुरलले पनि दोस्रो विवाह गर्दै

  • मिडिया डबली
  • मंगलवार, मंसिर २३ २०७७

  • 4.1K
    SHARES

  • मनोज गजुरलले पनि दोस्रो विवाह गर्दै

    काठमाडौं – कलाकार मनोज गजुरेलले दोश्रो विवाह गर्ने भएका छन्। उनले आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको स्वीकार गरे। गजुरलले आफूले को सँग विवाह गर्ने तयारी गरेको भन्ने बारे भने केही खुलाएनन्।

    गजुरेलले केही व्यवहारिक पाटो टुंग्याएर विवाह गर्ने तयारी गरेका छन्। यो गजुरेलको दोश्रो विवाह हो। उनको पहिलो विवाह मिना ढकालसँग भएको थियो। प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उनीहरूबीच पारपारचुके भएको थियो। उनीहरूका एक छोरा र छोरी रहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ३० २०७७०७:२८:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend