आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

श्रीलंकन अधिकारीद्वारा चीन नियन्त्रित ग्वादारबाट २.५ बिलियन बराबरको लागुऔषध बरामद 

श्रीलंकन अधिकारीद्वारा चीन नियन्त्रित ग्वादारबाट २.५ बिलियन बराबरको लागुऔषध बरामद 

  • मिडिया डबली
  • सोमवार, मंसिर २२ २०७७

  • 6.3K
    SHARES

  • श्रीलंकन अधिकारीद्वारा चीन नियन्त्रित ग्वादारबाट २.५ बिलियन बराबरको लागुऔषध बरामद 

    कोलम्बो -  श्रीलंकाका अधिकारीहरुले आइतबार चीन नियन्त्रित ग्वादारबाट चार जनासहित २५० बिलियन रुपैयाँ बराबरको लागुऔषध तस्करी गरिरहेको अवस्थामा बरामद गरेको छ । 

    उनीहरुलाई माराविला थोडुवावा क्षेत्रमा पक्राउ गरिएको श्रीलंकन अधिकारीले जनाएका छन् । उनीहरुले चीन नियन्त्रित ग्वादारबाट पाकिस्तानको धोउ हुँदै हिरोइन र मेथामफेटामाइन ल्याउँदै गरेको अवस्थामा नियन्त्रणका लिएका हुन् । 

    उक्त लागुऔषध तस्करीमा आईएसआईको संलग्‍न भएको पाइएको छ । धाउ हुँदै ग्वादारसम्मको तस्करीको सञ्‍जाल स्थापना गर्नका लागि पाकिस्तानी आईएसआई र चिनियाँ गुप्तचर अधिकारीहरु संलग्‍नता रहेको पाइएको हो । 

    माल्दिभ्स र श्रीलंकाको बीचको समुद्री क्षेत्रबाट लागुऔषध तस्करी हुने गरेको छ । अन्तःशुल्क विभागले छापा हान्दा एक सय किलोग्राम हिरोइन र एक सय किलोग्राम बरफमा राखिएको मेथामफेटामाइन बरामद गरिएको हो । 

    दुबईमा लुकिरहेको 'जुड' नाम गरेको एक ड्रग्स तस्करले डुंगाको माध्यमबाट लागुऔषध विभिन्‍न मुलुक पठाउने गरेका छन् ।  प्रहरीले लागुऔषध, दुई कार र एक ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend