सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्डलाई गोकुल बाँस्कोटाको जवाफ : पद चाहिने नेता महाधिवेशनमा भिड्न आउनुपर्छ

प्रचण्डलाई गोकुल बाँस्कोटाको जवाफ : पद चाहिने नेता महाधिवेशनमा भिड्न आउनुपर्छ

  • मिडिया डबली
  • शनिवार, मंसिर २० २०७७

  • 4.3K
    SHARES

  • प्रचण्डलाई गोकुल बाँस्कोटाको जवाफ : पद चाहिने नेता महाधिवेशनमा भिड्न आउनुपर्छ

    काठमाडौं – नेकपाका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई लक्षित गरी पद चाहिने नेताले महाधिवेशन कुर्न सक्नुपर्ने बताएका छन्।

    नेपाल सरकार तथा एशियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना एकाइ (शिक्षा)को विपद् उत्थानशील विद्यालय परियोजनामार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङस्थित रिठ्ठेमा शुक्रबार सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे नवनिर्मित भवनको उद्घाटनका क्रममा उनले नेकपामा पदको चाहना गर्नेले धैर्यता राखेर महाधिवेशन कुर्नुपर्ने बताएका हुन्।

    उनले नेकपा नफुट्ने दाबी भने अरु नेताले झैँ गरेरै छोडे। ‘पद चाहिने नेताले महाधिवेशन कुर्नुपर्छ, महाधिवेशन भिडेर आउनुपर्छ,’ उनले भने।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २२ २०७७०६:४१:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend