काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट १ हअजार ५ सय ७५ जना संक्रमित निको भएका छन् । योसँगै कुल नको हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतकसंख्या १ हजार ५ सय ६७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।