बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

यी युवतीसँग हुँदैछ रमेश प्रसाईंको विवाह

यी युवतीसँग हुँदैछ रमेश प्रसाईंको विवाह

  • मिडिया डबली
  • बुधवार, मंसिर १७ २०७७

  • 5.7K
    SHARES

  • यी युवतीसँग हुँदैछ रमेश प्रसाईंको विवाह

    काठमाडौं – काठमाडौँ– पब्लिक स्पिकर रमेश प्रसाई वैवाहिक जीवनमा बाँधिने भएका छन्। फरक क्षमताका प्रसाईंले कालीकोटकी नन्दा सिंहसँग विवाह निश्चित गरेका हुन्।

    धरानका प्रसाईंले यही मंसिर २२ गते परम्परागत विवाह गर्न लागेको हुन्। तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जना दृष्टिविहीन छन्। अध्ययन र प्रष्टवक्ता भएका कारण प्रसाईं सामाजिक सञ्जालमा लोकप्रिय छन्। पछिल्लो समय एक टेलिभिजनमा गायिका कल्पना दाहालसँग दोहोरी गाएपछि उनको चर्चा थप चुलिएको छ। सिंहले काठमाडौँमा बालआश्रम चलाइरहेकी छिन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, मंसिर १७ २०७७०७:२४:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend