काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ४०४ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख १२ हजार ५ सय १५ पुगेको छ ।
पछिल्ले २४ घण्टामा देशभरबाट २५ जनाको मृत्यु भएको छ । योसँगै मृतकसंख्या १ हजार ४ सय ७९ पुगेको छ । हाल सक्रिय संक्रमित संख्या १७ हजार ९ सय ९ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।