बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कोरोनाका कारण नेपाल प्रहरीका सईको निधन

कोरोनाका कारण नेपाल प्रहरीका सईको निधन

  • मिडिया डबली
  • शनिवार, मंसिर १३ २०७७

  • 4.7K
    SHARES

  • कोरोनाका कारण नेपाल प्रहरीका सईको निधन

    काठमाडौं - नेपाल प्रहरीको एकजना प्रहरी नायव निरीक्षक (सई) को कोरोना संक्रमणका कारण मृत्यु भएको छ। बाँकेको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा सई यज्ञमणि वैदिकको बिहीबार बिहान साढे ७ बजे मृत्यु भएको हो।

    उनी जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत थिए। रोल्पाका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सन्तोषकुमार केसीले स्वाबको पीसीआर परीक्षण गर्दा मंसिरको ३ गते वैदिकमा कोरोना संक्रमण पोजेटिभ देखिएको बताए। उनी सोही दिन बेलुका भेरी अञ्चल अस्पतालमा भर्ना भएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend