बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

पूर्वयुवराज पारस शाहले इसीजी गर्नै मानेनन्

पूर्वयुवराज पारस शाहले इसीजी गर्नै मानेनन्

  • मिडिया डबली
  • बिहिवार, मंसिर ११ २०७७

  • 5.3K
    SHARES

  • पूर्वयुवराज पारस शाहले इसीजी गर्नै मानेनन्

    काठमाडौं -  छातीको समस्याले एक्कासी बिरामी भएर चीतवनमा उपचाररत पूर्वयुवराज पारस शाहले इसीजी गर्न मानेनन्। चीतवनको एक होटलमा रहेका शाहलाई छातीमा समस्या भएपछि चितवन मेडिकल कलेजमा लगिएको थियो। मुटुरोग विशेषज्ञ डा.श्यामराज रेग्मीसहितको टोलीले उनको उपचार गरेका हुन्।

    शाहले इसीजी गर्न नमानेको अस्पतालले जनाएको छ। शाहले मलाई ठिक छ रेस्ट गर्छु भन्दै इसीजी गर्न नमानेको चिकित्सकहरुले बताएका छन्। हिजो अस्प्ताल भर्ना भएका शाहको स्वास्थ्य सामान्य बन्दै गएको छ। शाहलाई हृदयघात भएको आशंका गरिएको थियो । पटक पटक सोही समस्या दोहोरिएर शाह अस्पताल भर्ना हुँदै आइरहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ११ २०७७०९:२५:५९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend