बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

२४ घण्टामा थपिए यति संक्रमति, कतिले जिते कोरोना ?

२४ घण्टामा थपिए यति संक्रमति, कतिले जिते कोरोना ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर ९ २०७७

  • 3.7K
    SHARES

  • २४ घण्टामा थपिए यति संक्रमति, कतिले जिते कोरोना ?

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९१ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा २४  जनाले ज्यान गुमाएका छन् । योसँगै मृतक संख्या १३ सय ६१ पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या १७  हजार ८ सय ५९ रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend