सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चितवनमा सुरेन्द्र पाण्डे लखेटिएपछि गोकुल बाँस्कोटाले ओली समूहलाई नै दिए ‘दनक’

चितवनमा सुरेन्द्र पाण्डे लखेटिएपछि गोकुल बाँस्कोटाले ओली समूहलाई नै दिए ‘दनक’

  • मिडिया डबली
  • आइतवार, मंसिर ७ २०७७

  • 30.7K
    SHARES

  • चितवनमा सुरेन्द्र पाण्डे लखेटिएपछि गोकुल बाँस्कोटाले ओली समूहलाई नै दिए ‘दनक’

     काठमाडौं - चितवनमा सत्तारुढ नेकपाकै नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डे आफ्नै कार्यकर्ताबाट लखेटिएपछि नेकपाकै अर्का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले आक्रोस पोखेका छन्।

    बाँस्कोटाले गलत बिचारलाई होहल्लाले होइन सही बिचारले पराजित गर्न सकिने बताएका छन्। पाण्डेमाथि अभद्र व्यवहार भएपछि उनले बलमा नभई बिचारमा जोड दिन भनेका हुन्। चितवनमा पाण्डेलाई केपी ओली पक्षका नेता कार्यकर्ताले लखेटेका हुन्। यता बाँस्कोटा पनि ओलीका विश्वास पात्र मानिन्छन्।

    पाण्डे भने वरिष्ठ नेता माधव नेपाल पक्षका नेता हुन्। ‘हातहरूको सशस्त्रीकरणभन्दा पहिला विवेक र विश्लेषणपूर्ण चेतनाको विकास नै मानवीय सशस्त्रीकरणको वास्तविक पहिचान हुन्छ,’ उनले फेसबुकमा लेखेको छन्, ‘गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छैन।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २२ २०७७०६:४१:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend