बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
नेकपा बिबाद

सुरेन्द्र पाण्डेमाथिको दुव्र्यवहारबारे ओली पक्षले दियो यस्तो जबाफ !

सुरेन्द्र पाण्डेमाथिको दुव्र्यवहारबारे ओली पक्षले दियो यस्तो जबाफ !

  • मिडिया डबली
  • शनिवार, मंसिर ६ २०७७

  • 12.6K
    SHARES

  • सुरेन्द्र पाण्डेमाथिको दुव्र्यवहारबारे ओली पक्षले दियो यस्तो जबाफ !

    काठमाडौं - चितवन, राप्ती नगरमा आज आयोजित कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेविरूद्ध आफ्नै कार्यकर्ताले नाराजुलुस गरेका छन् ।

    माधव नेपाल निकट रहेका पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सुनियोजित तरिकाले नगर कमिटीको विथोल्न खोजेको आरोप लगाएका छन् ।

    तर, पार्टी अध्यक्ष ओली पक्षले भने पाण्डेले पार्टी केन्द्रको विवाद तल ल्याएकाले कार्यकर्ताले प्रतिवाद गरेको बताएका छन्। कार्यक्रममा आफु पनि सहभागी भएको भन्दै राप्ती नगरकी मेयर प्रभा बरालले 'सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीकै कारण समस्या सिर्जना भयो, स्थायी कमिटीको निर्णय कार्यान्वयन भएन भनेर बताइरहँदा तलबाट कार्यकर्ताले नाराजुलुस गरेको जानकारी दिएकी छिन्।' 

    उनीहरुले पार्टी केन्द्रको विवाद यहाँ किन ल्याउनुहुन्छ भन्दै प्रश्न गरेका गरेका थिए। उनले भनिन्, 'उनीहरुले कोही कसैविरूद्ध जिन्दावाद, मुर्दावादको नारा नलागेको बरु पार्टी एकता जिन्दावाद भनिएको जिकिर गरेकी छिन्।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend