काठमाडौं - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बीबीसीका अनुसार ४२ वर्षका डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण भएको हो।
उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको एक हप्ता भइसकेको छ। उनी अहिले क्वारेन्टाइनमा छन्। बाबुको चुनावी प्रचारका क्रममा स्वास्थ्य सचेतना नअपनाएकोले उनलाई कोरोना पुष्टि भएको स्वास्थ्य अधिकारीहरुले उल्लेख गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।