आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनालाई चिनियाँ भाइरस भनेको ट्रम्पको स्वास्थ्य जटिल बन्दै

कोरोनालाई चिनियाँ भाइरस भनेको ट्रम्पको स्वास्थ्य जटिल बन्दै

  • मिडिया डबली
  • सोमवार, आश्विन १९ २०७७

  • 5.9K
    SHARES

  • काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य जटिल बन्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। गत शुक्रबार मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएका ट्रम्पमा कोरोनाका गम्भिर लक्षणहरु बढ्दै गएको बताइएको छ।

    चिकित्सकहरुका अनुसार शुक्रबारदेखि उनलाई ज्वोरो उच्च छ भने शुक्रबार र शनिबार दुबैदिन रगतमा अक्सिजनको मात्रा पनि घटेको छ। एक समय उनको रगतमा अक्सिजन स्याचुरेसन ९३ प्रतिशत थियो भने अर्कोपटक त्यो ९५ प्रतिशत भन्दा तल पुगेको थियो। यो रगतमा हुनुपर्ने अक्सिजनको सामान्य दायराको तल्लो सीमा हो।

    थुप्रै स्वास्थ्य विज्ञहरूले रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशत भन्दा तल पुगेका विरामीलाई गम्भीर कोभिड(१९ भएको मान्दछन्। ट्रम्पलाई शुक्रबार अक्सिजन पनि दिइएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २३ २०७७०७:४८:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend