बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

अण्डकोष सुन्निने र दुख्ने पनि कोरोनाकै लक्षण !

अण्डकोष सुन्निने र दुख्ने पनि कोरोनाकै लक्षण !

  • मिडिया डबली
  • बिहिवार, मंसिर ४ २०७७

  • 4.7K
    SHARES

  • अण्डकोष सुन्निने र दुख्ने पनि कोरोनाकै लक्षण !

    काठमाडौं - चिकित्सकहरुले अण्डकोषको दुखाई र सुन्निने समस्या आए त्यो पनि कोरोना भाइरसको संक्रमणकै लक्षण भएको दाबी गरेका छन्। चिकित्सकहरुले ४९ वर्षका एक व्यक्तिमा कोरोना भाइरसको अरु कुनै लक्षण नरहेको अवस्थामा संक्रमण पुष्टि भएपछि यो दाबी गरेका हुन्।

    टर्कीका नाम नखुलाईएका व्यक्तिले आफ्नो अण्डकोष सुन्निएको र दुखेको महसुस गरेपछि उनी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। रुघा खोकी वा उच्च तापक्रमजस्ता कोरोनाभाइरसको कुनै पनि लक्षण उनलाई देखा परेको थिएन ।

    यद्यपि, डाक्टरहरुले उनको स्वाब परीक्षण गर्ने निधो गरे किनभने उनी कोरोनाभाइरस संक्रमित एक व्यक्तिको सम्पर्कमा आएका थिए । परीक्षणमा उनलाई कोरोनाभाइरसको संक्रमण देखियो तसर्थ डाक्टरले अण्डकोष दुखाई उनको पहिलो लक्षण हुनसक्ने आशंका गरे । उनको शरीरमा यौनरोगको पनि कुनै लक्षण देखिएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend