बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपा बैठक : सचिवालय सदस्यको सामुहिक राजीनामा ?

नेकपा बैठक : सचिवालय सदस्यको सामुहिक राजीनामा ?

  • मिडिया डबली
  • बुधवार, मंसिर ३ २०७७

  • 6.5K
    SHARES

  • नेकपा बैठक : सचिवालय सदस्यको सामुहिक राजीनामा ?

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको आज बसेका सचिवालय बैठकमा महासचिव बिष्णु पौडेलले सबै सचिवालय सदस्यले सामुहिक राजीनामा दिन प्रस्ताव गरेका छन् ।  

    बैठकमा पौडेलले नेकपाभित्र अहिले जारी विवाद कायम रहे आफूहरू कम्युनिष्ट आन्दोलनको अन्तिम मलामी हुने बताएउँदै यस्तो प्रस्ताव राखेका हुन् । 

    ‘यस्तो हुन नदिन हामी नौ जनाले नै सचिवालय सदस्यबाट राजीनामा दिऔं  र स्थायी समितिमा नयाँ पुस्तालाई सचिवालयमा ल्याउन प्रस्ताव लैजाऔं,’ पौडेलको भनाइ थियो ।

    उनको प्रस्तावमा कुनै निर्णय भने भएन। पार्टीको आन्तरिक विवाद चुलिएका बेला बसेको नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ।

    बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिको बैठकमा पेश गरेको प्रस्तावलाई टक्कर दिने किसिमले आफुले पनि छुट्टै प्रस्ताव पेश गर्ने बताएका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend