बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कोरोना संक्रमणबाट नेकपा नेता भट्टराईको  मृत्यु

कोरोना संक्रमणबाट नेकपा नेता भट्टराईको  मृत्यु

  • मिडिया डबली
  • शनिवार, कार्तिक २९ २०७७

  • 6.8K
    SHARES

  • कोरोना संक्रमणबाट नेकपा नेता भट्टराईको  मृत्यु

    काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष  कुन्दन भट्टराईको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

    उनको शुक्रबार साँझ काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।  

    फोक्सोको क्यान्सर रोगको उपचार गराइरहेका नेता भट्टराईलाई केही दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

    स्वास्थ्य अवस्था गम्भीर बनेपछि झापाको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट मेडिसिटी लगिएको थियो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend