काठमाडौं- लामो समयको आन्तरिक किचलोपछि आज बसेको नेकपा सचिवालय बैठक मंसिर ३ गते फेरि बस्ने गरि टुगिंएको छ ।
आजको बैठक सकारात्मक देखिएको छ । बैठकले पार्टीमा आएको समास्यालाई कार्यसुचि बनाएर काम गर्ने निर्यण गरेको छ ।
नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजि श्रेष्ठले बैठकमा पर्सा एवं कर्णली प्रदेशमा उत्पन्न भएको नेकपाको आन्तरिक विवादका विषयमा समेत छलफल भएको बताएका छन् ।
त्यस्तै बैठकले नेकपामा उत्पन समस्याको हल गर्ने र पार्टीलाई अझैं मजबुत बनाउने किसिमले काम गर्ने निर्णय गरेको छ ।आजको बैठकमा ९ वटै सचिवाल सदस्यको उपस्थिती रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।