बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

बालुवाटारबाट नेकपामा बज्यो घण्टी, फुट्छ कि जोडिन्छ ?

बालुवाटारबाट नेकपामा बज्यो घण्टी, फुट्छ कि जोडिन्छ ?

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २८ २०७७

  • 5.4K
    SHARES

  • बालुवाटारबाट नेकपामा बज्यो घण्टी, फुट्छ कि जोडिन्छ ?

    काठमाडौं नेपाल कम्युनिस्ट पार्टी नेकपा यति बेला आन्तरिक किचलोका कारण एक किसिमले बहुमुखी भएको छ । यद्यपी आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भने पार्टी फुटबाट जाेगिन सक्ने संकेत गरेको छ ।

    बालुवाटारमा ९ जना नै सचिवालय सदस्यको उपस्थितीले नेकपा जोडिन सक्ने संकेतको घण्टी बजाएको हो । शुक्ररबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सचिवालयका सबै सदस्य उपस्थित रहेका छन्।

    ४ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री ओलीले आउन आधा घण्टा ढिला गरेपछि साढे ४ बजेबाट सुरु भएको एक नेताले बताए। पार्टीभित्र अन्तरसंघर्ष उत्कर्षमा पुगेको समयमा ३९ दिनपछि बसेको सचिवालय बैठकलाई चासोका साथ हेरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend