काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण भएको छ । लक्षणसहितको कोरोना संक्रमण देखिएपछि केसीलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
बुधबार संक्रमण पुष्टि भएका केसी पछिल्लो समय रुपन्देहीमा बस्दै आएका थिए। त्यसपछि त्यहाँ उनको कोरोना जाँचिएको थियो।
रिपोर्ट नेगेटिभ देखिपछि काठमाडौं आएका उनी फेरि बिरामी भएका थिए। बिरामी परेपछि काठमाडौंमा पनि उनको कोरोना जाँचिएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।