बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओली र प्रचण्डलाई नेकपाकै अनुशासन आयोगको कडा चेतावनी

ओली र प्रचण्डलाई नेकपाकै अनुशासन आयोगको कडा चेतावनी

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २५ २०७७

  • 3.6K
    SHARES

  • ओली र प्रचण्डलाई नेकपाकै अनुशासन आयोगको कडा चेतावनी

     काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले लगभग फुटकै संघारमा छ। यही क्रममा विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन्। नेकपाको केन्द्रीय अनुशासन आयोगले आफ्नै शीर्ष नेताहरू विवादको साथै आरोप प्रत्यारोपमा लागेको प्रति दुःख व्यक्त गरेको छ ।

    आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोप(प्रत्यारोप छाडेर तत्काल बैठकबाटै समस्याको निकास खोज्‍नसमेत आग्रह गरेको छ । तर, ओली र प्रचण्डको यसपटकको विवाद त्यति सहजै मत्थर हुने छाँटकाँट देखिँदैन। पार्टीको विवादलाई तत्काल सुल्झाउन आयोगका अध्यक्ष अमृतकुमार बोहराले माक्सवादी र विधिसम्मत तरिकाले आपसमा बसेर सुझाब दिएका छन्।

    उनले पार्टीको बैठकका निर्णय कार्यान्वयन गर्न दुबै अध्यक्षलाई आग्रह गरेका छन्। उनले पार्टी फुटाउने कुरा नगर्न पनि भनेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend