बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपामा विवाद रोक्न हैन् गालीगलौज रोक्न बैठक

नेकपामा विवाद रोक्न हैन् गालीगलौज रोक्न बैठक

  • मिडिया डबली
  • सोमवार, कार्तिक २४ २०७७

  • 3.8K
    SHARES

  • नेकपामा विवाद रोक्न हैन् गालीगलौज रोक्न बैठक

    काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले नेकपामा हुने गालीगलौज एवं आरोप प्रत्यारोपण र विवाद समाधान गर्न नेतृत्वसँग आग्रह गरेका छन्।

    पार्टीका नेताहरुबीच केहि समययता दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टीपंक्तिलाई निराश पार्ने गरी गालिगलौज र निन्दा भर्त्सना सुरु भएकोले त्यसलाई रोक्नका लागि पार्टी बैठक राख्नुपर्ने उनले बताएका हुन् ।

    उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, ‘आरोप–प्रत्यारोप र पार्टी विभाजनजस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरु सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेका छन्, यो हाम्रो लागि गम्भीर चिन्ताको विषय हो,।’

    Nekapa-sushasan.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend