काठमाडौं- पत्रकार ऋषि धमलालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो ।
कोरोना पुष्टिपछि धमला अहिले घरमै आइसोलेसनमा रहेका छन् । पीसीआर नतिजा पोजिटि आए पनि उनले स्वास्थ्य अवस्था भने सामान्य रहेको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।