बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नेपाल पत्रकार महासंघका महासचिव विष्टमा कोरोना संक्रमण

नेपाल पत्रकार महासंघका महासचिव विष्टमा कोरोना संक्रमण

  • मिडिया डबली
  • शनिवार, कार्तिक २२ २०७७

  • 5.3K
    SHARES

  • नेपाल पत्रकार महासंघका महासचिव विष्टमा कोरोना संक्रमण

    काठमाडौं-  नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई कोरोना संक्रमण देखिएको छ । उनलाई शनिबार कोरोना भाइरसको संक्रमण देखिएको हो । 

    महासंघका सचिव रामप्रसाद दाहालले महासचिव विष्टलाई कोरोना भाइरसको संक्तमण देखिएको पुष्टि गरेका छन् । 

    “नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई कोरोना पोजेटिभ देखिएको छ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend