बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

सचिवालयका पाँच सदस्य र केपी शर्मा ओलीबीच चर्काचर्की

सचिवालयका पाँच सदस्य र केपी शर्मा ओलीबीच चर्काचर्की

  • मिडिया डबली
  • शनिवार, कार्तिक २२ २०७७

  • 5.1K
    SHARES

  • सचिवालयका पाँच सदस्य र  केपी शर्मा ओलीबीच चर्काचर्की

    काठमाडौं- यति बेला बालुवाटारमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र सचिवालयका पाँच सदस्यबीच चर्काचर्की भएको छ । ओलीलाई पार्टींको बैठक बोलाउँन आग्रह गर्न गएका नेताहरुको आग्रहलाई ओलीले अस्विकार गरेसँगै दुईपक्षबीच चर्काचर्की भएको हो । ।

    ओलीले नेताहरुलाई गुटबन्दी गरेको आरोप लगाएका छन् । बैठकका क्रममा ओलीले भने, “तपाईँहरु गुटबन्दी गर्दै हिँड्नुभएको छ,” ओलीको जवाफ थियो, “अहिले केका लागि बैठक बोलाउने ? मैले बैठक बोलाउँदिनँ ।”

    बिहान धुम्बराहीमा दुईघण्टा छलफल गरेर बालुवाटार पुगेका पाँचजना सचिवालय सदस्यहरुले ओलीलाई औपचारिकरुपमा नै लिखित पत्र बुझाएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend