बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भारतीय सेनाध्यक्ष मुकुन्द नरावणे आइपुगे काठमाडौं

भारतीय सेनाध्यक्ष मुकुन्द नरावणे आइपुगे काठमाडौं

  • मिडिया डबली
  • बुधवार, कार्तिक १९ २०७७

  • 4.0K
    SHARES

  • भारतीय सेनाध्यक्ष मुकुन्द नरावणे आइपुगे काठमाडौं

    काठमाडौं - भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे काठमाडौं आइपुगेका छन् ।

    नेपाली सेनाको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् । नेपाली सेनाको परम्पराअनुसार भारतीय स्थल सेनाध्यक्षलाई मानार्थ सेनापतिबाट विभुषित गरिने छ । त्यही विभुषण थाप्न नरवणे नेपाल आएका हुन् ।

    भारतीय वायुसेनाको दुईवटा विमानमार्फत उनि काठमाडौं आएका हुन् । उनी सोल्टी होटलमा बस्नेछन् । उनको सुरक्षार्थ दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    भोलि राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनापतिको मानपदवी ग्रहण गर्ने कार्यक्रम छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, कार्तिक १९ २०७७११:५९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend