बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नारायणकाजीमाथि किन यसरी जाइलागे ईश्वर पोखरेल ?

नारायणकाजीमाथि किन यसरी जाइलागे ईश्वर पोखरेल ?

  • मिडिया डबली
  • बुधवार, कार्तिक १९ २०७७

  • 5.6K
    SHARES

  • नारायणकाजीमाथि किन यसरी जाइलागे ईश्वर पोखरेल ?

    काठमाडौं - उपप्रधान तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता ईश्वर पोखरेल पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गम्भिर आरोप लगाएका छन्। पोखरोलले जनताको भावना र राष्ट्रको आवश्यकताले गरिएको ऐतिहासिक पार्टीको डोरो चुँडिन दिन नहुने बताएका हुन्।

    उनले दुई अध्यक्षबीच सहमति भएपछि मात्रै अरुले के गर्ने भन्ने विषयमा बोल्नु उपयुक्त हुने बताए। उनले यो संकेत नारायणकाजी श्रेष्ठलाई गरेका हुन्। पोखरेलले नारायणकाजी श्रेष्ठलगायतको उक्साहटमा प्रचण्डले नयाँ समिकरण खडा गरेको आरोप पनि लगाएका छन्।

    २ अध्यक्षबीच भेटघाट, छलफल, सल्लाह भए पनि फेरि अन्यत्र अर्कै समीकरण बन्ने गरेकाले पटक–पटक पार्टीमा समस्या निम्त्याएको उनले बताए । नेकपाभित्रको वर्तमान समस्या अन्तरविरोध जस्तो देखिए पनि विभिन्न स्वार्थको टकराव मात्र भएको उनले स्पष्ट पारे ।उनले प्रवक्ता श्रेष्ठले मिडिया प्रयोग गरेर विषयबस्तुको तोडमोड 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend