काठमाडौं- काठमाडौंको बानेश्वरमा पानीमा डुबिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
बानेश्वर प्रहरी बृत्तभन्दा अगाडिको पुलमुनि करिव ३२ वर्षीय पुरुषको शव फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए।
शवको कसको हो भन्ने पहिचान हुन सकेको छैन। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।