बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

बिहे भोज खाएका ४४ जना बिरामी, अस्पताल भर्ना

बिहे भोज खाएका ४४ जना बिरामी, अस्पताल भर्ना

  • मिडिया डबली
  • शनिवार, कार्तिक १५ २०७७

  • 4.5K
    SHARES

  • बिहे भोज खाएका ४४ जना बिरामी, अस्पताल भर्ना

    कञ्चनपुर- जिल्लाको बेदकोट नगरपालिका २ बसन्तथलामा बिहेको भोज खाँदा ४४ जना बिरामी परेका छन्। बिरामीमध्ये ३४ जनालाई महाकाली अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने, अन्यले स्थानीय मेडिकलमा उपचार गराई घर फर्केका छन्।

    भोज खाएकाहरु एकाएक बिरामी पर्न थालेपछि शुक्रबार राति नै सबैलाई अस्पताल भर्ना गरिएको थिए । अस्पताल भर्ना गरिएका सबै जनाको अवस्था भने चिन्तामुक्त  छ। बिरामी पर्नेमा बालबालिका र महिलाहरु बढी छन्।

    अस्पतालका चिकित्सकका अनुसार भोज खाएर बिरामी परेकाहरुमा फुड पोइजन भएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend