बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भारतले भन्यो- 'निहुँ खोज्यौ भने तिम्रै भूमिमा आएर युद्ध गर्छौं'

भारतले भन्यो- 'निहुँ खोज्यौ भने तिम्रै भूमिमा आएर युद्ध गर्छौं'

  • मिडिया डबली
  • सोमवार, कार्तिक १० २०७७

  • 17.6K
    SHARES

  • भारतले भन्यो- 'निहुँ खोज्यौ भने तिम्रै भूमिमा आएर युद्ध गर्छौं'

    भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आफूलाई खतरा महसुस भयो भने भारतले अन्य देशको भूमिमा नै गएर युद्ध गर्ने चेतावनी दिएका छन्।

    भारतले यसभन्दा अघि कहिल्यै पहिले कसैलाई आक्रमण गरेको छैन तर नयाँ रणनीतिक सोचले खतरा देखिएको ठाउँमा हामीले पहिला कारबाही गर्नुपर्ने थियो, भारतबाट प्रकाशन हुने अंग्रेजी अखबार द टाइम्स अफ इन्डियाको रिपोर्टले डोभाललाई उदृत गर्दै लेखेको छ ।

    उनले कसैको नाम नलिईकन भने, ‘यो होइन कि हामी तपाईंले चाहेको ठाउँमा युद्ध गर्छौं। भारत त्यहाँ युद्ध गर्छ, जहाँ खतरा देखिन्छ।’ डोभालले यसलाई नयाँ भारतको सोच भनेका छन्।

    उक्त पत्रिकाका अनुसार आधिकारिक स्रोतले डोभालको भनाइ वर्तमान सन्दर्भमा कुनै देशविरुद्ध नभई उनले ऐतिहासिक सन्दर्भमा आफ्नो धारणा राखेका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०६:०८:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend