काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर कोरोना २ हजार ८ सय ५६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५८ हजार८९ पुगेको छ।
यसैगरी आज ३ हजार ३ सय ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोघटरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० जना पुगेका छन् । यसैगरी आज ५ सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतक संख्या ८ सय ४७ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।